ज्ञापन पत्र – Nepal Press
ज्ञापन पत्र

सार्वजनिक सरोकारमा प्रधानमन्त्रीलाई विपक्षी विद्यार्थी संगठनको ध्यानाकर्षण, देउवाले भने- पोजेटिभ छु

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा विपक्षी विद्यार्थी संगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा पेट्रोलियम पर्दाथको मूल्य घटाउनुपर्ने, विद्यार्थीलाई सार्वजनिक यातायातमा छुट दिने प्रावधान कडाइ साथ पालना गराउनुपर्ने...