ट्रक दुर्घटना – Nepal Press
ट्रक दुर्घटना

कटारीको चनौटेमा ट्रक दुर्घटना, चारजनाको मृत्यु

विराटनगर । उदयपुरको कटारी नगरपालिका– १४ भदौरेस्थित चनौटमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। सिद्धीचरण लोकमार्गअन्तरगत पर्ने चनौटमा सोलुखुम्बुतर्फ जाँदै गरेको ना‍ ८ ख ८२९७ नम्बरको ट्रक आज बिहान दुर्घटना भएको हो। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा परी चालक सुजित घलान, सहचालक नितेश खड्का, ट्रकमा सवार अनुज...