चिनियाँ राजदूत – Nepal Press
चिनियाँ राजदूत

चिनियाँ राजदूतले गृहमन्त्री भेटिन्, थप खोप उपलब्ध गराउने प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाा राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित प्रवर्द्धन र कोभिडविरुद्ध सहकार्यबारे छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ । भेटका क्रममा राजदूत यान्छीले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैँ सकारात्मक रहेको अवगत गराएको...