केन्द्रीय समिति – Nepal Press
केन्द्रीय समिति

यस्तो छ माधव नेतृत्वको एमाले समाजवादीको केन्द्रीय समिति (सूचीसहित)

नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरी ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए ।