कांग्रेस महाधिवेशन कार्यतालिका संशोधनसहित पारित – Nepal Press

कांग्रेस महाधिवेशन कार्यतालिका संशोधनसहित पारित

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकले प्रस्तावित नयाँ कार्यतालिका संशोधनसहित पारित गरेको हो । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ ।

नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर