अनुमोदन – Nepal Press
अनुमोदन

कांग्रेस महाधिवेशन कार्यतालिका संशोधनसहित पारित

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले प्रस्तावित नयाँ कार्यतालिका संशोधनसहित पारित गरेको हो । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ । नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि हुने भएको छ ।