यस्तो छ माधव नेतृत्वको एमाले समाजवादीको केन्द्रीय समिति (सूचीसहित) – Nepal Press

यस्तो छ माधव नेतृत्वको एमाले समाजवादीको केन्द्रीय समिति (सूचीसहित)

काठमाडौं । माधव कुमार नेपालले नेकपा एमाले विभाजन गरेर एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् ।

नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरी ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए ।

साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् । निवेदनमा चुनाव चिन्ह भने अहिले प्रस्ताव नगरिएको पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर