कांग्रेस केन्द्रीय समितिको बैठक २८ गते बस्ने – Nepal Press

कांग्रेस केन्द्रीय समितिको बैठक २८ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले २८ गते दिउँसो २ बजे सानेपामा बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर