कृष्ण सिटौला – Nepal Press
कृष्ण सिटौला

उम्मेदवारीबारे कृष्ण सिटौलाले भने- मनोनयनअगाडि मात्रै निर्णय सुनाउँछु

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफू पार्टीको सम्पूर्ण एकताको पक्षमा रहेको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा आफूनिकटका कार्यकर्तासँग उनले अध्यक्षमा उम्मदेवारी दिने वा नदिने विषयमा केही बोलेनन् । सिटौलाले कांग्रेस चुनावको मनोनयनअघि मात्रै आफू खुल्ने जानकारी दिए । आफूलाई अभाव, संकट र जोखिममा निरन्तर...