एमाले स्थायी कमिटी बैठक – Nepal Press
एमाले स्थायी कमिटी बैठक

तस्बिरमा हेर्नुस् महाधिवेशनको पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक

महाधिवेशन प्रतिनिधि मनोनयन आजको बैठकको मुख्य एजेण्डा छ । बैठकमा महाधिवेशनको तयारी र व्यवस्थापकीय कामबारे पनि छलफल हुनेछ ।