उपराष्ट्रपति नन्दबहादुर पुन – Nepal Press
उपराष्ट्रपति नन्दबहादुर पुन

चाडपर्वका माैलिकता जाेगाऔं, विकृति हटाऔं: उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्वमा देखिएको विकृतिलाई रोक्दै मौलिकता जोगाउनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् । उज्यालो र उल्लासको पर्व तिहारका अवसरमा शुभकामना सन्देश दिँदै उनले पछिल्ला समय चाड पर्व मनाउने क्रममा विकृति पनि देखा पर्न थालेकामा चिन्ता व्यक्त गरेका छन् । सबै खाले चाड पर्वको संरक्षण र संवर्द्धन...