अर्थ मन्त्रालय – Nepal Press
अर्थ मन्त्रालय

विपन्न परिवारलाई वितरण गर्न स्थानीय तहमा अर्थ मन्त्रालयले पठायो ५ अर्ब

काठमाडौं । अतिविपन्न नागरिकका लागि वितरण गर्ने भनिएको १० हजार नगद हस्तान्तरणका लागि अर्थमन्त्रालयले बजेट स्वीकृति दिएको छ । ५ लाख परिवारलाई १० हजारका दरले हस्तान्तरण गर्ने गरी ५ अर्ब रुपैयाँ स्थानीय तहमा पठाउन स्वीकृति प्रदान गरिएको अर्थ सचिव मधुकुमार मरासिनीले नेपाल प्रेसलाई बताए । ‘विपन्न नागरिकलाई नगद हस्तान्तरण...