अनसन – Nepal Press
अनसन

देउवाको गृह जिल्लाका कांग्रेस सभापतिलगायतले सानेपामा सुरु गरे अनसन

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका सभापति कर्ण मल्लसहितको समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेको छ । डडेल्धुराको क्रियाशील सदस्यतामा धाँधली गरेको र शक्तिको दुरुपयोग गर्दै अधिवेशन गरेको भन्दै उनीहरूले अनसन सुरु गरेका हुन् । डडेल्धुरामा काँग्रेसले भदौ २५ गते वडा...