सर्वाेच्च अदालत – Page 2 – Nepal Press
सर्वाेच्च अदालत

आजबाट एमिकस क्युरीले राय दिने, फैसला फागुन दोस्रो साताभित्रै

एमिकस क्युरी इजलासको सहयोगी हो तर उसले दिएको राय अनुसार फैसला हुनुपर्छ भन्ने चाहिँ छैन । संवैधानिक इजलासमा एमिकस क्युरीको बहसपछि ढिलोमा फागुन दोस्रो सातासम्म फैसला आउने सम्भावना छ ।