सर्वाेच्च अदालत – Page 2 – Nepal Press
सर्वाेच्च अदालत

माधवपक्षीय एमाले नेताको मुद्दा प्रकाश ढुंगानाको इजलासमा

काठमाडौं । नेकपा एमालेबाट निलम्वनमा परेका चारजना नेताले आफूहरुसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिटमाथि आज सुनुवाई हुँदैछ । माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रुपमा पेश गरिएको...