शेरधन राई – Nepal Press
शेरधन राई

शेरधनले भने– भीम रावलसँग अब कुरा हुन्छ, नौ बजे कमिटी घोषणा

चितवन । नेकपा एमाले नेता शेरधन राईले आज राति नौ बजे सर्वसम्मत कमिटी घोषणा हुने जानकारी दिएका छन् । सहमतिको खाका तयार भइसकेको भन्दै उनले राति नौ बजे नयाँ कमिटी घोषणा हुने बताएका हुन् । उपाध्यक्ष एवं अध्यक्षका दाबेदार भीम रावलसँग अब कुरा हुने भन्दै उनले सहमतिमा नै कमिटी...