माङ्सेबुङको मत पनि सुहाङकै पक्षमा, सूर्यको अग्रता बढ्दा दोस्रोको लागि रुख र मुढाको टक्कर – Nepal Press

माङ्सेबुङको मत पनि सुहाङकै पक्षमा, सूर्यको अग्रता बढ्दा दोस्रोको लागि रुख र मुढाको टक्कर

विराटनगर । इलाम क्षेत्र नम्बर २ एमालेले ३०५९ मतले अग्रता लिएको छ । भरखरै सार्वजनिक मत परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले १०००३ मत पाएका छन् । उनलाई पछ्याउने कांग्रेसका डम्बर खड्काले ६९४४ मत पाएका छन् ।

पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५५९१ र रास्वपाका मिलन लिम्बूले १४४३ मत पाएका छन् । डकेन्द्रले माङसेवुङ क्षेत्रमा मत गणना सुरु भएसँगै डम्बरसँगको मतान्तर कम गर्दै लगेका छन् । उनी डम्बरभन्दा १३५३ मतले मात्रै कम छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर