शेरधन राई – Page 2 – Nepal Press
शेरधन राई

अविश्‍वास प्रस्ताव सामनाको रणनीति बनाउन ओलीपक्षीय संसदीय दलको बैठक जारी

विराटनगर । नेकपा ओलीपक्षीय संसदीय दलको बैठक फनपार्कमा बसेको छ । दलका नेता एवं मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले भोलि प्रदेश सभाको बैठकमा अविश्‍वासको प्रस्तावको सामना गर्न रणनीति बनाउने बताइएको छ । प्रदेश सभाको हिउँदे अधिवेशन भोलि २ बजेदेखि शुरू हुँदैछ । प्रचण्ड-माधव पक्षका सांसदहरूले मुख्यमन्त्री शेरधन राईविरुद्ध...