राष्ट्र बैंक – Nepal Press
राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले भोली मौद्रिक नीति प्रस्तुत गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार ल्याउने अन्तिम तयारी गरेको छ । सरकार परिवर्तनका कारण १ महिना ढिला गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेको हो । राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति ल्याउने तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ । सरकारको...