व्याजदर बढाउने तयारी, कति पुग्ला ? – Nepal Press

व्याजदर बढाउने तयारी, कति पुग्ला ?

काठमाडौ । बैंक तथा वित्तीय संस्थाको व्याजदर बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक पत्रकारसँग गरेको छलफलमा व्याज वृद्धि हुने जानकारी गराएको हो ।

राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले निक्षेपको व्याजदर बढ्ने बताए ।

अहिले निक्षेपको व्याजदर ९ प्रतिशतको हाराहारीमा रहेको छ । वृद्धि भए १० प्रतिशत हाराहारीमा पुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर