नेपाली क्रिकेट – Nepal Press
नेपाली क्रिकेट

२ वर्षयता टी-२० अन्तर्राष्ट्रिय नखेली विश्वकप पुगेका कमल

कमलले हालसम्म १० टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै १५ विकेट लिएका छन्। उनको बलिङ इकोनोमी ६.४९ छ। उनले एकै खेलमा १५ रन खर्चिएर ३ विकेटसम्म लिएका छन्।