नेपाली क्रिकेट – Nepal Press
नेपाली क्रिकेट

क्रिकेट टक: ओमानमा आशा र निराशा

नेपाली क्रिकेट टोलीले हालै गरेको ओमान भ्रमण ४ जित र २ हारसहित समग्रतामा सुखद रह्यो । करिब १५ महिनाको अन्तरालपछि एकदिवशीय क्रिकेटमा फर्किँदा नेपालको खेलस्तरमा सुधारका संकेतहरु देखिएका छन् । यद्यपि, ‘लुपहोल’हरुको पनि कमी छैन ।