नेकपा एस – Nepal Press
नेकपा एस

हाम्रो विद्रोह जायज थियो भन्ने चितवनको तमासाले पुष्टि गर्‍यो : माधव नेपाल (भिडिओ)

'चितवनको तामासा नै पर्याप्त छ । त्यहाँ फरक मत राख्ने व्यक्तिमाथि जसरी अपमान भइरहेको छ, त्यो नै पर्याप्त छ । जबजको गफ हाँक्ने, कुनै जनवादी अधिकार प्रदान नगर्ने र आदेशको मात्रै पालना गराउने प्रवृत्तिले स्पष्ट पार्छ कि अब एमाले दक्षिणपन्थी बाटोमा गइसकेको छ’, नेपालले भने ।

1 2 3 4