नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने – Nepal Press

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दैछ । काठमाडौं बबरमहलस्थित कार्की ब्यांकेटमा आज र भोलि चल्ने बैठकमा संसदबाट एमसीसी पारित भइसकेपछिको परिस्थिति र सत्तागठबन्धनबारे छलफल हुने बताइएको छ ।

बैठक ११ बजेका लागि डाकिएको छ ।

नेकपा एस जसरी पनि सत्तागठबन्धन जोगााउन चाहन्छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका केही नेताले नेकपा एस र माओवादी केन्द्रले कांग्रेसको ओत खोजेको भन्दै कडा टिप्पणी गर्दा पनि नेताहरु निरीह बनेको आरोप लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर