नेकपा एस – Page 4 – Nepal Press
नेकपा एस

नेकपा एस प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन

विराटनगर । नेकपा (एकीकृत समाजवादी) को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । प्रदेश संसदीय दलको बैठकले राईलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । एमाले विभाजनपछि निर्वाचन नेकपा एसलाई नयाँ पार्टीको मान्यता दिने निर्वाचन आयोगको निर्णयसँगै प्रदेश १ सभाका १० जना सांसदले एमाले...