नेकपा एस – Page 3 – Nepal Press
नेकपा एस

नेकपा एसका चार मन्त्री फिक्स, राज्यमन्त्रीमा भवानी कि कृष्णलाल ?

नेकपा एकीकृत समाजवादीले चार मन्त्रीमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पठाउने भएको छ । केन्द्रीय सचिवालयको बैठकले राज्यमन्त्रीमा भवानी खापुङलाई पठाउने निर्णय गरे पनि उनले फुल मन्त्री नपाए सरकारमा नजाने बताएका छन् ।