नेकपा एस – Page 2 – Nepal Press
नेकपा एस

नेकपा एसको आचारसंहिता- मञ्चमा धेरै अतिथि नराख्ने, लामो भाषण नगर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले कार्यक्रमहरू गर्दा अब मञ्चमा थोरै अतिथि राख्ने र भाषण पनि सकेसम्म छोटो गर्न प्रेरित गर्ने भएको छ । मञ्चमा धेरै अतिथि राख्दा र लामो-लामो भाषण गर्दा कार्यक्रम नै प्रभावकारी नहुने भन्दै यस्तो आचारसंहिता बनाएको हो । नेकपा एसले यसको कार्यान्वयन भने दुई दिन...