गगन थापा – Nepal Press
गगन थापा

गगनले भने- संसद सरकारसँग होइन सरकार संसदसँग डराउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अघिल्लो सरकार संसदलाई हेप्ने र अदालतालई हप्काउने परिचय बनाएर बिदा भएको भन्दै यो सरकारलाई त्यस्तो गर्ने छुट नभएको बताएका छन् । ‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाइ दिने तर आसेपासेलाई...