गगन थापा – Page 2 – Nepal Press
गगन थापा

कांग्रेस नेताहरूको टिप्पणी- तराईलाई मरुभूमी बनाउने नीतिगत भ्रष्टाचार

काठमाडौं । सरकारले बजेटमार्फत खानीजन्य ढुंगा, गिटी र बालुवाको निकासी खुला गर्न खोजेकोमा नेपाली कांग्रेसका नेताहरूले आपत्ति जनाएका छन् । सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेट वक्तव्यको १ सय ९९ नम्बर बुँदामा खानीजन्य निर्माण समाग्री निकासी गरी व्यापार घाटा कम गर्ने योजनाको कांग्रेसले विरोध गरेको हो । पूर्वअर्थमन्त्रीसमेत...