भिडियो – Page 167 – Nepal Press
भिडियो

मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इनधन ६७ रुपैयाँ कायम भएको छ । मूल्यवृद्धिको विरोधमा नेकपाको प्रचण्ड–माधव पक्षीय अनेरास्ववियुले प्रदर्शनीमार्गस्थित...