छातीमा केपी ओली टासेर युवा विद्यार्थीको मार्चपास – Nepal Press

छातीमा केपी ओली टासेर युवा विद्यार्थीको मार्चपास

नेपाल प्रेस २०७७ माघ २२ गते १७:३२
२०७७ माघ २२ गते १७:३२

केपी ओलीपक्षीय नेकपाका युवा विद्यार्थीले आम हड्तालको विरोध र भोलिको जनप्रदर्शनको प्रचारप्रसार गर्दै काठमाडौंमा मार्चपास गरेका छन् ।

शुक्रवार काठमाडौंमा हुने ओली पक्षको वृहत जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण तालिम दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मार्चपास परेका हुन् ।