फागुन पहिलो सातादेखि मेलम्चीको पानी काठमाडौंमा – Nepal Press

फागुन पहिलो सातादेखि मेलम्चीको पानी काठमाडौंमा

नेपाल प्रेस २०७७ माघ ११ गते १७:४४
२०७७ माघ ११ गते १७:४४

सुरुङको मर्मतको काम सकेलगत्तै फागुन पहिलो साताबाट मेलम्चीको पानी काठमाडौंमा परिक्षणका लागि पठाइने भएको छ । सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम शुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।