भिडियो र तस्वीरमा हेर्नुहोस् प्रचण्ड–नेपाल पक्षको शक्ति प्रदर्शन – Nepal Press

भिडियो र तस्वीरमा हेर्नुहोस् प्रचण्ड–नेपाल पक्षको शक्ति प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले शक्ति प्रदर्शन गरेको छ ।

शक्ति प्रदर्शनका क्रममा काठमाडौंका विभिन्न नौ ठाउँबाट निस्केको जुलस रत्नपार्क पुगेर सभामा परिणत भएको थियो । सभालाई उक्त पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल, नेता घनश्याम भुषाललगायतले सम्बोधन गरेका थिए ।

शक्ति प्रदर्शनमा सहभागी हुन देशभरबाट कार्यकर्ता काठमाडौं उतारिएको थियो ।

 

         

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *