राजनीति – Page 134 – Nepal Press
राजनीति

पूर्वराजालाई गगनको चुनौती- च्याँखे दाऊ नथापी सिधै खालमा आऊ,मूर्ति बेच्नेले धर्मको रक्षा गर्दैन (भिडिओ)

तम्घास । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई च्याँखे दाउ नथाप्न चेतावनी दिएका छन् । गुल्मीमा शनिवार आयोजित पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राजतन्त्र फर्काउन मन भए चुनाव लडेर संविधान परिवर्तन गर्न चुनौति दिए । महामन्त्री थापाले भने–नेपालको राजतन्त्र हामीले फालेको होइन,आफ्नै कर्मले गएको...