नेपाल प्रेस – Page 941 – Nepal Press
नेपाल प्रेस

अब स्थानीय तहले नै कर्मचारीको राजीनामा स्वीकृत गर्न सक्ने

काठमाडौं । सरकारले स्थानीय तहमा समायोजना भएका कर्मचारीको राजीनामा स्वीकृत गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । कर्मचारी समायोजन ऐन, २०७५ को व्यवस्थाअनुसा प्रदेश र स्थानीय तहमा समायोजन भएका र पछि विज्ञापन भइ स्थानीय तहमा नियुक्त भएका कर्मचारीको राजीनामा स्वीकृतको प्रक्रिया सहज र सरल बनाउन यस्तो निर्णय गरिएको संघीय...