नेपाल प्रेस – Page 935 – Nepal Press
नेपाल प्रेस

शहीद दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरिएको र सबैलाई समाज र राष्ट्रको हितमा निस्वार्थ रुपमा सक्रिय हुँदै अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले समस्त शहीदप्रति श्रद्धाञ्जली अर्पण...