नेपाल प्रेस – Page 934 – Nepal Press
नेपाल प्रेस

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

कैलाली । कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा शनिवार राति म १ त ५४२ नम्बरको ट्याक्टर र बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको हो। दुर्घटनामा घोडाघोडी नगरपालिका- १० का २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय...