फुटबल महासंग्राम – Page 7 – Nepal Press
फुटबल महासंग्राम

समूहको पहिलो चरणका १६ खेलमा ११ जित, क–कसले पाए ३ अंक

दोहा– कतार विश्वकपको समूहगत चरणमा सहभागी ३२ टोली सबैले एक एक खेल खेलेका छन्। अब शुक्रबारदेखि दोस्रो खेल सुरु हुँदै छ। समूहको पहिलो चरणमा भएका १६ खेलमा ११ वटामा मात्र जितको नतिजा निस्कियो भने ५ खेल बराबरी भए। नेदरल्यान्ड्स, इक्वेडर, इंल्यान्ड, साउदी अरब, फ्रान्स, स्पेन, जापान, बेल्जियम, ब्राजिल, स्वीट्जरल्यान्ड...