अर्जेन्टिनाविरुद्ध साउदीले लियो अग्रता – Nepal Press

अर्जेन्टिनाविरुद्ध साउदीले लियो अग्रता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा साउदी अरबले अर्जेज्टिनाविरुद्ध २–१ गोलको अग्रता लिएको छ ।

लुसाइल रंगाशालामा जारी खेलको पहिलो हाफमा मेसीको गोलमा अग्रता लिएको अर्जेन्टिनाले जारी खेलको दोस्रो हाफमा अग्रता बचाईँरान नसक्दा पाँच मिनेटको अन्तरमा दुई गोल खायो ।

खेलको ४८औं मिनेटमा साउदीका फरवार्ड सालेश एन्हेरीले साउदीका लागि बराबरी गोल फर्काएका थिए ।
मिडफिल्डर सालिम अल्लावासरीले गोल गर्दै साउदीलाई अर्जेज्टिनाविरुद्ध २–१ को अग्रता दिलाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर