फुटबल महासंग्राम – Page 8 – Nepal Press
फुटबल महासंग्राम

कतार विश्वकपमा एसिया र अफ्रिकाको हार शृंखला, ११ टोलीमा कसले हात पार्ला पहिलो जित ?

दोहा। कतार विश्वकपमा सहभागी ३२ टोलीमध्ये ११ टोली एसिया र अफ्रिकाका छन्। एसियाका ६ र अफ्रिकाका ५ टोलीले जारी विश्वकप खेलिरहेका छन्। तर यी दुवै महादेशका टोलीहरुलाई जित हात पार्न मुस्किल  परिरहेको छ, बराबरीसमेत खेल्न सकेका छैनन्। एसियाबाट कतार, दक्षिण कोरिया, इरान, जापान, साउदी अरब र अस्ट्रेलिया सहभागी छन्...