वित्त प्रेस – Page 157 – Nepal Press
वित्त प्रेस

अर्थतन्त्रको अवस्थाबारे विश्लेषण गर्न अर्थमन्त्री शर्माद्वारा सुझाव समिति गठन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्थाबारे विश्लेषण गरी एक हप्ताभित्र सुझाव दिन सुझाव समिति गठन गरेका छन् । आज अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिनिधि,...