वित्त प्रेस – Page 158 – Nepal Press
वित्त प्रेस

सरकारको नीतिले अर्थतन्त्र सुध्रियो, अब बैंकको ब्याज घटाउँछौं : अर्थमन्त्री शर्मा

काठमाडौं । पछिल्लो समय सरकारले लिएको नीतिका कारण नेपालको आर्थिक सूचकांकमा सकारात्मक देखिएको अर्थमन्त्री जनार्दन शर्माले दाबी गरेका छन् । यद्यपि लगानीयोग्य रकमको अभाव (तरलता( भने अझै रहेको उनले स्वीकारे । बैंकहरुले ब्याजदर अचाक्ली महंगो गरेको भन्दै उद्योगी व्यवसायीले गुनासो गरिरहेका वेला अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर घटाउन सरकार...