बैंकमा थपियो ५२ अर्ब निक्षेप – Nepal Press

बैंकमा थपियो ५२ अर्ब निक्षेप

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनामा ५२ अर्ब रुपैयाँ निक्षेप लिएका छन् । योसँगै हाल २६ वाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ८५ अर्ब ५१ करोड पुगेको छ । बैंकहरुले ऋण प्रवाह ४१ खर्ब ९० अर्ब २८ करोड रुपैयाँ पुगेको छ । चाडपर्व नजिकिएसँगै बैंकहरुमा आउने निक्षेप बढीरहेको छ ।

२६ वाणिज्यमध्ये नबिलले सबैभन्दा धेरै ५ अर्ब रुपैयाँ निक्षेप बढाएर भदौमा ३ खर्ब ३१ अर्ब ३६ करोड रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, दोस्रोमा एनआईसी एसियाले पनि भदौमा निक्षेप ३ अर्ब बढाएर ३ खर्ब ८ अर्ब ९२ करोड निक्षेप पु¥याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर