घोषणापत्र मस्यौदा छलफलका लागि एमाले अध्यक्ष ओली लाँकुरी भञ्ज्याङमा (तस्बिरहरु) – Nepal Press

घोषणापत्र मस्यौदा छलफलका लागि एमाले अध्यक्ष ओली लाँकुरी भञ्ज्याङमा (तस्बिरहरु)

काठमाडौं । पार्टीको चुनावी घोषणापत्र तयारीका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार ललितपुरको लाँकुरी भन्ज्याङ पुगेका छन् ।

घोषणापत्रमा प्राप्त सुझावहरूसहित अध्यक्ष ओली र नेताहरू छलफलका लागि द टेरेसेस रिसोर्टमा पुगेका हुन् ।

ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ समेत घोषणापत्र मस्यौदाका लागि लाँकुरी भन्ज्याङ पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *