म्यानमार र मलेसियाका राजदूतले लिए सपथ – Nepal Press

म्यानमार र मलेसियाका राजदूतले लिए सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार र मलेसियाका लागि नवनियुक्त राजदूतहरुलाई सपथ ग्रहण गराएकी छन् ।

राष्ट्रपतिको कार्यालयमा म्यानमारका लागि हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि डिल्लीराज पौडेलले राजदूतको पद तथा गोपनियताको सपथ ग्रहण गरेका शीतल निवासका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिए ।

कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्कालगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर