घुस लिँदालिँदै नापी कार्यालयका अमिन अख्तियारको नियन्त्रणमा – Nepal Press

घुस लिँदालिँदै नापी कार्यालयका अमिन अख्तियारको नियन्त्रणमा

रुपन्देही । सेवाग्राहीसँग ३० हजार घुस लिँदै गर्दा नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले पक्राउ गरेको छ ।

घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय)बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर