घुस – Nepal Press
घुस

घुस लिँदालिँदै नापी कार्यालयका अमिन अख्तियारको नियन्त्रणमा

रुपन्देही । सेवाग्राहीसँग ३० हजार घुस लिँदै गर्दा नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले पक्राउ गरेको छ । घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय)बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए ।