भरतपुरमा १२ मत गन्दा चार बदर, एमालेका विजय सुवेदीको अग्रता – Nepal Press

भरतपुरमा १२ मत गन्दा चार बदर, एमालेका विजय सुवेदीको अग्रता

काठमाडौं । चितवनको चर्चित भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम आएको छ । परिणामअनुसार १२ मत गन्दा एमालेका विजय सुवेदीले पाँच मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ मत पाएकी छन् ।

जसमा चार मत बदर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर