भरतपुर – Nepal Press
भरतपुर

भरतपुरमा १५ मतले विजयको लिड

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र गठबन्धनकी रेनु दाहालबीच कडा टक्कर भइरहेको छ । अपडेट अनुसार सुवेदीले ३३४२ मत पाएका छन् भने दाहालले ३३२७ मत पाएकी छन् । उनीहरुबीच १५ मतको अन्तर छ । गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२०४ मत ल्याएका...