जनवादी गायक जीवन शर्मालाई कोभिड-१९ संक्रमण पुष्टि – Nepal Press

जनवादी गायक जीवन शर्मालाई कोभिड-१९ संक्रमण पुष्टि

काठमाडौं । प्रगतिशिल गायक जीवन शर्मालाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भाइरस संक्रमण पुष्टि भएपनि अहिले आइसोलेसनमा रहेको उनले जनाएका छन् । उनी घरमै एकान्तवासमा छन् ।

स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको र अहिले घरमै आराम गरिरहेको उनले बताए ।

शरिद दुख्ने र रुघाखोकी लागेकाले परीक्षण गर्दा संक्रमण भएको नेपाल प्रेसलाई उनले बताए । ‘अहिले स्वास्थ्यमा सुधार भएको छु र फ्रेस महसुस गरेको छु’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर