१३ इन्स्पेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित) – Nepal Press

१३ इन्स्पेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिले शनिबार बसेको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर