डीएसपीमा बढुवा – Nepal Press
डीएसपीमा बढुवा

बढुवा भएका १३ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका १३ जना जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) निरजबहादुर शाहीले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहकाबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । समारोहमा निमित्त प्रहरी महानिरीक्षक शाहीले बढुवापछि...